Ultimate magazine theme for WordPress.

सह’वासलाई आनन्दित तुल्याउने १० फर्मुला

294

हरेकलाई स’हवास गर्ने चाहना अधिक रहेको हुन्छ । मानव समाजका विविध क्रियाकलाप अहिले छिटो–छिटो परिवर्तन भइरहेका छन् । महिलाहरुमा स’हवास गर्ने चाहना र शैलीमा पनि परिवर्तन भइरहेको छ । महिलासँग सह’वास गर्दा कतिपय अवस्थामा पुरुषले चाहेर पनि पूर्ण स’न्तुष्टि दिन सकिरहेका हुँदैनन् । यसो भएको खण्डमा दुवैको जीवनमा तना-व र अवरोधहरु उत्पन्न हुन सक्छन् ।

यौ-न स्वास्थ्य र यससम्बन्धी व्यवहारका बारेमा अमेरिकाको नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले हालै मात्र करिब ३ लाख महिलाहरुबीच सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणपछि उक्त संस्थाले सो सम्बन्धमा रोचक कुरा बाहिर ल्याएको छ ।

सो सर्वेक्षण प्रतिवेदनअनुसार यौ-नस-म्पर्कको बेला महिलाहरु अनौठो सहवास व्यवहार र ह-र्कत गर्न मन पराउने हुन्छन् । साथै सहवासका बेला नयाँ–नयाँ यौ-न आ-सनको परीक्षण गर्न मन पराउने गर्छन् । सह’वासका समयमा गरिएका अघिल्ला क्रियाकलापभन्दा पछिल्ला क्रियाकलापमा व्यापक भिन्नता एवं फरकपन चाहन्छन् भन्ने कुरा उक्त अनुसन्धान प्रतिवेदनको सारमा उल्लेख गरिएको छ ।

उक्त सर्वेक्षणमा यौ-नस-म्पर्कको बेला युवतीहरु के सोच्छन् ? पुरुषले के गरेको मन पर्छ ? कस्तो खालको आ-सन मन पर्दछ, अनि सहवासमा के कुराले सन्तुष्ट तुल्याउँछ ? भन्ने जस्ता सहवाससँग सम्बन्धित विविध प्रश्नहरु सोधिएको थियो । यी विविध प्रश्नहरु सोधेर प्राप्त गरिएका विविध किसिमका जवाफहरुको निष्कर्षस्वरुप सो संस्थाले १० वटा महत्वपूर्ण बुँदाहरु तथा फर्मुला तयार गरेको छ । यी फर्मुलाहरु वयष्कहरुको यौ-नजीवन सफल बनाउनका लागि उपयोगी हुन सक्ने मनसायले संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

जिस्किएर नि-र्वस्त्र पार्ने

सह वासको पहिलो दिनमा युवतीहरु कपडा खोल्न लजालु हुन सक्छन् । तर हरेक युवतीको चाहना यो हुन्छ कि पुरुषले हल्का जिस्किएर उनीहरुको आकर्षक भाग स्त-न र कम्मरभन्दा मुनि हेरेर स्पर्श गरिदेओस् र बिस्तारै भित्री व स्त्रहरु खोलिदेओस् । उक्त सर्वेक्षणमा सम्लग्न भएका विशेष गरी अग्लो हिल जुत्ता लगाउने र से-क्सी गाउन लगाउने युवतीहरुले यस्तो गरेको मन पर्ने बताएका थिए ।

यौ-न व्यवहारमा परिवर्तन

यौ-नस-म्बन्धलाई अझ रोचक र ताजा बनाउनको लागि सह वासको बेला आफ्नो पुरुष पार्टनरले अलिकति छा-डा र जंगली व्यवहार गरेको मन पर्ने बताए । पुरुषको यस्तो व्यवहारका कारण दुवैलाई आनन्द प्राप्त गर्न बढी सहयोगी हुने युवतीहरुले सर्वेक्षणका क्रममा गो-प्यरुपमा खुलाए ।

यौ-न आस-न परिवर्तन

युवतीहरु यौ-नस-म्पर्कको बेला च-रम यौ-नस न्तुष्टि प्राप्त गर्न खोज्छन् तर यो प्राप्त गर्नका लागि पुरुषले नै प्रमुख जिम्मेवारी निर्वाह गरोस् भन्ने उनीहरुको चाह ना हुन्छ । प्रत्येकपटकको यौ-नस-म्पर्कमा पुरुषले ‘के तिमी पूर्णरुपले स-न्तुष्ट छौ ?’ भन्ने जस्ता प्रश्न सोधिदिऊन् भन्ने उनीहरु सोचिरहेका हुन्छन् । यदि सन्तुष्टि छैन भन्ने जवाफ आएमा पहिलोचोटि युवतीको इच्छाअनुसार पुरुषले यौ-न आ-सन परिवर्तन गर्नुपर्छ । दोस्रो पटकमा पुरुषको चाहनाअनुसार यौ-नसम्प-र्क गरे दुवैलाई आनन्द प्राप्त गर्न सकिन्छ । यो कुरा युवतीहरुले सर्वेक्षणका क्रममा भनेको आधारमा तयार गरिएको हो ।

युवतीको जीउ सु-मसुम्याउने

करिब ७० प्रतिशत युवतीहरुले यौ-नस-म्पर्कको बेला आफ्नो यौ न पा र्टनरले शुरुमा स्त-न र कम्मरमुनिको अंग सुमसुम्याउँदै प्रा-कक्रि-या गरेको मन पर्ने बताएका छन् । यसपछि मात्र युवतीहरुमा बिस्तारै यौ-न उत्ते-जना बढ्छ । यसो गर्दै जाँदा रक्तसञ्चार बढ्दै जान थाल्छ । साथै यसले गर्दा यो-निको भित्ताहरुबाट चिल्लो रस निस्कन्छ र यौ-नस-म्पर्कको लागि तयार हुन्छ । यस्तो बेला पुरुष अं-ग स्त्री अं-गमा प्रवेश गराउँदा युवतीहरुलाई पी-डा हुँदैन । अलिकति पी डा भए पनि उनीहरु आँखा चिम्लेर शान्तिसँग बसी आ नन्द लिने गरेको सर्वेक्षणबाट देखिएको छ ।

बाथरुममा यौ’नस’म्पर्क

धेरैजसो युवतीलाई बाथरुममा नि-र्वस्त्र भएर नुहाउँदै सहवास गर्दा बढी आनन्द आउने कुरा उक्त अनुसन्धानबाट थाहा हुन आएको छ । युवतीहरुलाई बाथरुममा गएर यौ-नक्री’डा गर्ने कार्य निकै मनोरञ्जनपूर्ण हुने र स्वर्गीय आनन्दको अनुभूति हुने गरेको युवतीहरुले उक्त सर्वेक्षणका क्रममा बताएका थिए ।

रज’श्वला हुनुभन्दा अघि र पछि यौ-न आ-नन्द

७० प्रतिशत युवतीहरुले रज-श्वला हुनु २ दिनअगाडि र रज-श्वला भएको पाँचौं दिनदेखि उनीहरुमा अत्यधिक यौ-नचाह-ना हुने गरेको सो अनुसन्धानको क्रममा बताएका थिए । सर्वेक्षणमा रज-श्वला हुनुभन्दा अघि यौ-नलाई उ-त्तेजित पार्ने ह र्मोनहरु निकै सक्रिय हुन्छन् । यो अवस्थामा यौ-नस-म्पर्क गर्दा युवतीहरुमा च-रम आ नन्दको अनुभव हुने गर्छ ।

जंगल, नदी र तालको छेउमा रमाइलो

अरुले अश्ली-ल सोचोस् या नसोचोस्, आपूmले मन पराएको पुरुषसँग जंगल, नदी र तालको छेउछाउमा खुल्लारुपमा यौ-नस-म्पर्क गर्ने युवतीहरुको भित्री चाहना हुने गरेको सो अध्ययनले देखाएको छ । अझ यस्तो खुल्ला ठाउँमा यौ-नसम्प-र्क गर्दागर्दै झमझम पानी परेको खण्डमा झन् चन्द्रमाको यात्रा गरेसरह आ नन्द आउने गरेको युवतीहरुले बताएका छन् । यस अवस्थामा बढी उ-त्तेजित हुने र स हवासका बेला तृप्त हुने गरेको उनीहरुले बताएका छन् ।

महिलाहरुबीचको समलिं-गी सम्पर्क

युवतीहरु पुरुषसँग मात्र हैन कि महिला–महिलाबीचमा पनि यौ-नस-म्पर्कको चाहना राख्ने गर्छन् । महिनाको एकचोटि आफ्नो नजिकको साथीसँग यौ-नसम्प-र्क गर्न पाए हुन्थ्यो भनी उनीहरु सधैँ सोचिरहन्छन् ।

यौ-नस-म्पर्क छिटो सम्पन्न नगर्ने

अधिकांश पुरुषहरु स हवासका बेला वी-र्य स्ख-लित भएपछि आन न्द प्राप्त गर्छन् । त्यसैले छिटो–छिटो यौ-नस-म्पर्क गरी आत्मसन्तुष्टि लिन खोज्छन् । सर्वेक्षणका क्रममा सहभागी युवतीहरुको भनाइमा यो प्रक्रिया पूरै ग लत हो । पुरुषको वी-र्य स्ख-लनपछि पनि केही मिनेट पुरुषको अं-ग महिलाको अं-गभित्र नै हुनु ठीक हुने युवतीहरुले सर्वेक्षणका क्रममा बताएका थिए । यसो गरेको खण्डमा यो-निको मांसपेशी सामान्य अवस्थामा आउने हुन्छ र युवतीले चर-म यौ-नआन-न्द प्राप्त गर्ने हुन्छन् ।

यौ-नमा वा इन

यौ-नस-म्पर्कको क्रममा पुरुषले आफूहरुलाई माया गरेर एक–दुई पेग वा इन से वन गराएको खण्डमा यौ-नका र्यमा तीव्रता आउने र सबै पी-डा भुल्ने गरेको सर्वेक्षणका क्रममा युवतीहरुले बताएका छन् । यस्तो क्षणमा पाइने यौ-नस-न्तुष्टि अरु दिनको तुलनमा निकै सुखद हुने गरेको सर्वेक्षणमा उनीहरुले बताएका छन् । सो अवस्थामा वाइनले म स्तिष्कमा कस्तो तरंग पैदा गर्छ भनेर अनुसन्धान पनि गरिएको उल्लेख छ । तर निरन्तार धेरै सेवन चाँहि हा निकारक हुने बिभिन्न अध्ययनबाट देखिएको छ ।
प्रस्तुती- हिक्मत डंगोल/साधना म्यागजिन