Ultimate magazine theme for WordPress.

अपार अधिकारीकाे अध्यक्षतामा सवियु राष्ट्रिय मा.वी मा ५१ सदस्यीय मुल इकाई कमिटी गठन

306

पाेखरा /कास्की
जनता समाजवादी पार्टी निकट बिद्यार्थी संगठन समाजवादी बिद्यार्थी युनियनले अाफ्नाे संगठन बिस्तारकाे क्रमलाइ तिब्रता दिएकाे छ
अाफ्नाे संगठन बिस्तार लाई अगाडि बढाउँदै अाज समाजवादी बिद्यार्थी युनियनले पाेखराकाे टुँडिखेलमा रहेकाे राष्ट्रिय माध्यमिक बिद्यालय बाट संगठन बिस्तारकाे अभियानलाइ अगाडि बढाएकाे समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिनाले जानकारी दिनुभयो

यो पनि पढ्नुहोस

आज सिठी जुलुस निकाल्नु को कारण यस्तो छ प्रचण्ड–माधव समुहले

कास्कीका बिभिन्न बिद्यार्थी नेताहरूकाे उपस्थितिमा अाज अपार अधिकारीकाे अध्यक्षतामा ५१ सदस्यीय मुल इकाई कमिटी गठन गरेकाे छ
बरिस्ठ उपाध्यक्षमा लाेक बहादुर पुन , उपाध्यक्षमा सरिता पाैडेल , सचिवमा बिमल क्षेत्री सहसचिवमा सुर्य लम्साल र काेषाध्यक्षमा राेजित श्रेष्ठ सहित ५१ सदस्यीय कमिटी निर्माण गरेकाे छ ।

यो पनि पढ्नुहोस

अमेरिका प्रवेश गर्नहरुलाई अमेरिका ले दियो यस्तो सन्देस

उक्त भेलालाई सम्बाेधन गर्न समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिना , युनियन कास्कीकि नेतृ अास्था नेपाली , पृथ्वीनारायण क्याम्पस अध्यक्ष प्रभाष भट्टराई लगाएतका नेताहरूले सम्बाेधन गरेका थिए

यो पनि पढ्नुहोस

भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एप सधैँका लागि बन्द

नवनिर्वाचित कमिटीले शैक्षिक क्षेत्रमा भएको बिकृती र बिसंगती बिरूद्ध अावाज उठाउँदै बिद्यार्थीकाे हक र अधिकारकाे निम्ति अाँफुहरू प्रणबद्ध भएर लाग्ने उद्घाेष गरेका छन् ।

यो पनि पढ्नुहोस

रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’ दशैंमा रिलिज हुने

प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन

मेलीना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक

महिलाले पुरुषमा खो’ज्छन् य’स्ता कुराहरु