Ultimate magazine theme for WordPress.

जनप्रिय मा.बी. मा समाजवादी बिद्यार्थी युनियन मुल इकाई कमिटी गठन

313

पाेखरा /कास्की
जनता समाजवादी पार्टी निकट बिद्यार्थी संगठन समाजवादी बिद्यार्थी युनियनले अाफ्नाे संगठन बिस्तारकाे क्रमलाइ तिब्रता दिएकाे छ

अाफ्नाे संगठन बिस्तार लाई अगाडि बढाउँदै अाज समाजवादी बिद्यार्थी युनियनले पाेखराकाे सिमलचाैरमा रहेकाे जनप्रिय माध्यमिक बिद्यालयमा संगठन बिस्तारकाे अभियानलाइ अगाडि बढाएकाे समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिनाले जानकारी दिनुभयो

 

श्री कालिन्चोक भगवतीको दर्शन गरि माघ १४ गते को पूरा राशीफल हेर्नुहोस

कास्कीका बिभिन्न बिद्यार्थी नेताहरूकाे उपस्थितिमा अाज टार्जन श्रेष्ठकाे अध्यक्षतामा २५ सदस्यीय मुल इकाई कमिटी गठन गरेकाे छ

उपाध्यक्षमा रबिना अधिकारी , सचिवमा अाष्बिन कुँवर सहसचिवमा अन्जना पराजुली र काेषाध्यक्षमा हेबिना खत्री सहित २५ सदस्यीय कमिटी निर्माण गरेकाे छ ।

उक्त भेलालाई सम्बाेधन गर्न समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिना , युनियन कास्कीकि नेतृ अास्था नेपाली , कास्कीका बिद्यार्थी नेता सन्तोष नेपाली लगाएतका नेताहरूले सम्बाेधन गरेका थिए

अपार अधिकारीकाे अध्यक्षतामा सवियु राष्ट्रिय मा.वी मा ५१ सदस्यीय मुल इकाई कमिटी गठन

नवनिर्वाचित कमिटीले शैक्षिक क्षेत्रमा भएको बिकृती र बिसंगती बिरूद्ध अावाज उठाउँदै बिद्यार्थीकाे हक र अधिकारकाे निम्ति अाँफुहरू प्रणबद्ध भएर लाग्ने उद्घाेष गरेका छन् ।