Ultimate magazine theme for WordPress.

आकाशमा देखियो अत्यन्तै डर;ला;ग्दो दृ;श्य

292

काठमाडौं । पाकिस्तानी आकाशमा एक डर;ला;ग्दो दृश्य देखा परेको छ । एक पाकिस्तानी पाइलटले दावी गरेका छन् कि उनले एउटा उज्ज्वल अ;ज्ञात वस्तु देखेका छन् । यु;एफओ, एक घरेलू उडानको समयमा आकाशमा उडान गरेको देखेका हुन् ।

जीओ न्यूजले सूत्रहरूको उ;द्धृत गरेको छ कि पाकिस्तान इन्टर;नेसनल एयर;लाइ;न्सको पाइल;टले एक यु;ए;फओ (अ;ज्ञा;त उडान वस्तु) देखे जब उनी क;रा;ची;बाट लाहोरको लागि ए;;र;बस ए–३२० मार्फत नियमित उडान सञ्चालन गर्दै थिए । यो मात्र होईन, पाइलटले युएफओको भिडियो पनि बनाएको दाबी गरेका छन् ।

आफ्नो रि;पो;र्ट;मा समाचार ए;जे;न्सी ए;ए;नआई;ले पाकि;स्तानी च्या;नल जियो न्यूजको उ;द्धृ;त गर्दै भन्यो कि घाम लागेको समयमा भए पनि यूएफओ अत्यन्तै चम्किला थियो । स्रोतका अनुसार, दिनमा यस्तो चम्किलो वस्तु देखिनु यो असाध्यै विरलै हुन्छ । पाइलटले रिपोर्ट गरे कि उनले जुन चीज आकाशमा देखे त्यो ग्रह थिएन ।

यो पृथ्वी वा कृत्रिम ग्रहको नजिक चम्किरहेको स्पेस स्टे;शन हुन सक्छ । पाइलटले पञ्जाब प्रा;न्त;को रहिम यार खान नजिकै यूएफओ देखेको दाबी गरेका हुन् । पाइलट बाहेक, रहीम यार खानका थुप्रै बासिन्दाले चम्किलो यूएफओ देखेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।