काठमाडौं : सभामुख अग्नी सापकोटाको तर्फबाट श्रीकृष्ण सुवेदी, श्याम कुमार खरेल र लव मैनालीले प्रतिनिधिसभा विघटनमा बहस सकाएका छन्।
नेप्से १६ अङ्कले घट्यो, डिप्रोक्स लघुवित्तको साढे ५६ कराेड रुपैयाँको शेयर कारोबार
सभामुख पक्षले संसदले प्रधानमन्त्रीलाई असहयोग नगरेको, संविधानमा बाध्यात्मकमात्रै विघटन भएको, बहुमतको प्रधानमन्त्रीले विघटन गर्न नपाउने, धारा ७४ संसदीय व्यवस्था मात्र होइन बहुलवादमा आधारित समेत भनिएको लगायतका तर्क गरेका थिए।
प्रचण्डले भने-प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो
आइतबारदेखि निवेदक पक्षका वकिलले जवाफी बहस गर्नेछन्।
त्यसपछि एमिकस क्युरीले राय सुझाव प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री ओलीले भगवानप्रतिको आस्थामा खेल्न खोजे : गगन थापा