Ultimate magazine theme for WordPress.

स्वस्थ यात्रु विमान चढेपछि विरामी भएपछि आपतकालिन अवतर गर्दा-गर्दै निधन

122

काठमाडौं ।

विमानभित्र अचानक बिरमी परेका यात्रुको निधन भएको छ । दुबईको शारजाहबाट लखनऊको लागि उडेको इन्डिगोलाई मंगलबार आपतकालिनका कारण पाकिस्तानको कराची, अवतरण गर्नुपर्‍यो ।

कपडा नलगाइ विवाह सम्पन्न, कसैले थाहै पाएनन्

तर आपतकालिन अवतरण गरिएको भए पनि पीडित यात्रीले समयमै स्वास्थ्य सहयोग पाउन सकेनन् र उनको मृत्यु भयो । शारजाहबाट लखनऊ आउँदै गरेको इन्डिगोको उडान मंगलबार मेडिकल आपतकालिनको कारण पाकिस्तानको कराची विमानस्थलतर्फ फर्काइएको थियो ।

मधेसी नेताहरूलाई प्रचण्ड-माधवको बृफिङ्ग “तपाईंहरुले पनि उल्टै त्यसो भन्ने ?”

इन्डिगोको कथन अनुसार यात्रुले समयमै मेडिकल सहायता लिन सकेन र विमानस्थलको मेडिकल टोली त्यहाँ पुगेपछि यात्रुलाई मृत घोषित गरियो । विमान कम्पनीले भन्यो कि उडान ६ई १४१२ शारजाहबाट लखनऊ आउँदै थियो ।

स म्पर्क गर्दा २६ बर्षे यु,वाको लि’ङ्ग भाँ’चि,यो,म,ध्यरातमा यस्तो अवस्थामा पुगे अस्पताल ( भिडियो हेर्नुहोस)

तर अचानक यात्रु बिरामी परेपछि कराची तर्फ मोडिएको हो । इन्डिगोले आफ्नो विज्ञप्तिमा भन्यो, ‘हामी यस समाचारले धेरै दुःखी छौँ । पीडितको परिवारप्रति समवेदना प्रकट गर्दछौं ।’

बेलायतमा एकैदिनमा यती धेरै मान्छे मर्नुको कारण यस्तो छ जुन कुरा सुन्दा सबै को होस उड्यो