Ultimate magazine theme for WordPress.

“प्रचण्ड ले दिए बिप्लब लाई चु’नौ’ती”

339

“काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक,समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् ।”

“काठमाडौंमा ज,नयु द्ध का श ही द भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव समूहका नेता अनिल शर्मा वि र हीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए ।”

“शास्त्रार्थ गरौं, जसले जि त्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’”

“आफू शान्ति प्रक्रियामा आएपछि ज न यु द्धका कतिपय मु द्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए ।”

‘”भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गरे ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०÷१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक,समाजवाद र साम्यवादका, लागि ल,ड्न म तयार छु ।’”

“प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईको विचारमा तपाई ल,डिरहनुभएको छ । साँच्चै को ल,डेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’”

“अहिले ज’न’यु’द्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भएको भन्दै प्रचण्डले त्यसवि’रु’द्ध फेरि शान्तिपूर्ण यु’द्ध ल’ड्नु’पर्ने अवस्था आएको बताए । ‘शान्तिपूर्ण ढंगले ज’न वि द्रो ह नेपालमा मात्र सम्भव छ’ उनले भने ।”