प्रधानमन्त्री ओली ज्या;न मा;र्ने ध;म्की;
प्रधानमन्त्री ओली ज्या ;न मा ;र्ने ध ;म्की ; दिने मतियार बनेको डा.केसीको आ;रोप
३ चैत, काठमाडौं ।
बि एम सि अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्या;न मा;र्ने ध;म्की;; दिएको बताएका छन् ।
यो पनि पद्नुहोस
अव त्यस्तो गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली
काठमाण्डौमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्या;;न मा;र्ने ध;म्की दिने मतियार बनेको आ;रोप लगाए ।
यो पनि पद्नुहोस
यसकारण ढिला भइरहेको छ ओलीविरुद्धको अविश्वास प्रस्ताव
झापाको बिएमसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको बताए ।
यो पनि पद्नुहोस
ओलीसँग वार्तापछि नेता नेपालको प्रतिक्रिया : सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो
चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको आरोप डाक्टर केसीले लगाए ।
यो पनि पद्नुहोस
चियापानमा प्रधानमन्त्री : नेपाल पक्षले गुटको भेला गरे कारवाही गर्ने चेतावनी
डाक्टर केसीले प्रधानमन्त्री लगायत काठमाण्डौ विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गरेका छन् ।
यो पनि पद्नुहोस
म कति पपुलर रहेछु भने सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन: प्रधानमन्त्री ओली
source: nepaltimes