Ultimate magazine theme for WordPress.

मल्दिभ्समा सुरभीको बिन्दास भ्याकेसन (फाेटाे फिचर)

216

सुरभी

पछिल्लाे समय टेलिसिरियल एक्ट्रेस सुरभि ज्योति आफ्नो टेलिसिरियल कवुल हे मा जोयाको रुपमा र नागिन ३ मा नागरानी वेलाको रुपमा चिनिन्छिन् ।

उनको अभिनयको खुवै तारिफ पनि भएको थियो । हालसालै उनि भ्याकेसनको लागि माल्दिभ्समा गएकि थिईन् ।

पछिल्लाे समय सामाजिक संजालमा निकै भाइरल पनि बनेकी छन ।

सुरभिले माल्दिभ्सवाट आफुलाई अपडेट गरिरहेकि छिन्, आफ्नो फोटोहरु सोशल मिडियामा पोष्ट गरि ।

फोटोमा उनको शारिरिक आर्कषण देखिएको छ । उनले तातो समुन्द्र किनारामा से’क्सी पोसाकमा खिचेको फोटो स्टनिंग देखिन्छ ।

सुरभि विकिनि लगाई व्रेकफास्टमा रमाउँदै गरेको देख्न सकिन्छ ।

उनले आफ्नो कालो केश त्यतिकै छोडेकी छिन् । फोटोमा सुरभि माल्दिभ्सको मौसमको आनन्द उठाइरहेको देख्न सकिन्छ ।

उनि आफ्नो वोल्ड लुकमा हिट वढाईरहेकी छिन् ।

२०१२ मा प्रशारण भएको कवुल हे भन्ने टेलिसिरियल २०१६ सम्म चलेको थियो ।

उक्त डिजिटली रुपमा रिलिज भएको श्रृंखला कवुल हे मा उनले करण सिंह ग्रोभरसँग अभिनय गरेकि थिईन् ।

र्हनुहाेस् उनका केहि तस्विरहरू