Ultimate magazine theme for WordPress.

एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण

340

३० चैत, काठमाडौ ।

भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तो पनि पद्नुहोस

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर

खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो ।

तो पनि पद्नुहोस

बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु

भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ ।

यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक लाख ७० हजार एक सय ७९ पुगेको छ ।

तो पनि पद्नुहोस

काठमाण्डौ उपत्यकामा सवारीसाधनहरुका लागि नयाँ नियम, सर्बोच्चले पनि दियो यस्तो आदेश

भारतमा कोरोनाको खतरनाक दोस्रो लहर फैलिइरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

अहिले १२ लाख जना सक्रिय सङ्क्रमित रहेका र उनीहरुको उपचारको लागि

तो पनि पद्नुहोस

आज निकै सुखद छ यी ४ राशिको दिन, तपाईंको पर्योकी ?

आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको पनि सरकारी अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

तो पनि पद्नुहोस

नयाँ वर्षमा तीन दिन बिदा दिने निर्णय ! 

तो पनि पद्नुहोस

धनी हुने सबैभन्दा सजिलो तरिका : यौ’नसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्