Ultimate magazine theme for WordPress.

कास्कीमा समाजवादी प्रति बढ्दो लहर ! अन्य संगठन छाड्दै सवियुमा प्रबेश

358

प्रचण्ड निकट अखिल क्रान्तिकारी जनप्रिय मावीका अध्यक्ष कमलेस रानाभाट अाज समाजवादी बिद्यार्थी युनियनमा प्रबेश गरेका छन् ।

लामाे समय अाफु अाबद्ध रहेकाे पार्टीले याे देशलाई निकास दिन नसकेकाे र जसपा ले मात्रै याे मुलुक लाई सहि

गन्तव्यमा पुर्‍याउने र त्यसलाई अाँफुले पनि सहयोग गर्ने प्रतिबद्धता सहित समाजवादी मा प्रबेश गरेकाे उनले बताए ।

उनलाई जसपा का केन्द्रीय सदस्य एबमं गण्डकी प्रदेशका उपाध्यक्ष हाेम बहादुर थापा (किरण) र समाजवादी बिद्यार्थी

युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिनाले खादा लगाएर स्वागत गरेका थिए ।

बिद्यार्थी नेता तिमिल्सिनाले बिस्तारै समाजवादीकाे पक्षमा माहाेल अाएकाे र याे अभियानमा सबैलाई समेटेर समाजवादको यात्रामा युवा

बिद्यार्थीलाई एकीकृत गरेर अगाडि बढ्ने बताएका छन् अरू थुप्रै बिद्यार्थीहरू पनि याे अभियानमा जाेडिन तयारी अबस्थामा रहेकाे बताएका छन् ।

अब छिट्टै जाेड्ने छाैँ उनले भने