Ultimate magazine theme for WordPress.

के-के छलफल भयो ओली नेपाल भेटवार्तामा ? दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिए

163

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् ।  यो पनि हेर्नुहोस

 

भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् ।

ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो ।

 

यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो ।

दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक

 

सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

यो पनि हेर्नुहोस

जापानले पाँच मिनेटमै कोरोना भए/नभएको थाहा पाउने प्रविधि पत्ता लगायो

यो पनि हेर्नुहोस

बाबुराम-उपेन्द्रले लुम्बिनीमा टार्न सकेनन् एमाले-जसपा सहकार्य

यो पनि हेर्नुहोस

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय  

 

यो पनि हेर्नुहोस

प्रधानमन्त्री र विप्लवबीच फेरि भेट, बन्दी नछुटेकोमा असन्तुष्टि

यो पनि हेर्नुहोस

नेपालकै पहिलो खतरनाक खालको ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ कोरोना ललितपुरमा देखिएपछि प्रशासनले उठायो यस्तो कदम