Ultimate magazine theme for WordPress.

दुई दिन भित्र तपाईंको काम बन्नेछ , ॐ लेखी से’यर गर्नुहोला

678

परापूर्व

काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ?

किन के का लागि पुजा गर्छन ।

 

अन्य धर्मका मानिसहरु आफ्ना सानासाना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।

सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

 

आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ ।

 

पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छआखिर के हो त शिवलिं’ग ?

 

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।

स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ ।

 

शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो

। शिवलिं’गको अर्थ अनन्त हुन्छ ।

 

अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि ।

शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।

 

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका

लागि अंग्रेजहरुले गरेका हुन् ।

 

र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।