परापूर्व
काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ?
किन के का लागि पुजा गर्छन ।
अन्य धर्मका मानिसहरु आफ्ना सानासाना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।
सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।
आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।
शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ ।
पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।
यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छआखिर के हो त शिवलिं’ग ?
शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।
स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ ।
शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो
। शिवलिं’गको अर्थ अनन्त हुन्छ ।
अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि ।
शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।
वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका
लागि अंग्रेजहरुले गरेका हुन् ।
र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।