११ वैशाख, तनहुँ ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा आज एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा स्याङ्जा घर भई हाल म्याग्दे गाउँपालिका–१
यो पनि हेर्नुहोस
भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव
गुणादी बस्ने १८ वर्षीय रमेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ट्र्याक्टरमा सहचालकको काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए ।
यो पनि हेर्नुहोस
एक करोड ५० लाख कित्ता शेयर आईपीओ
विकसँगै पौडी खेल्दै गरेका अर्का एक युवक बाहिर निस्किए पनि विक धेरै बेरसम्म ननिस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) सेनाको टोलीले बेपत्ता विकको खोजी कार्य गरे पनि फेला पार्न सकेन ।
यो पनि हेर्नुहोस
अविश्वासको प्रस्ताव अगाडि बढाउन देउवा सहमत
गणबाट खटिएका पाँच नेपाली सेनाले मादीमा विकको खोजतलास गरिरहेका छन्
यो पनि हेर्नुहोस
एमाले विभाजन : घोषणा मात्रै बाँकी !
यो पनि हेर्नुहोस
अब मास्क नलगाई हिँडे कारबाहीमा परिने
यो पनि हेर्नुहोस