Ultimate magazine theme for WordPress.

मादी नदीमा पौडी खेल्दा एक युवक बेपत्ता

172

११ वैशाख, तनहुँ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा आज एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्याङ्जा घर भई हाल म्याग्दे गाउँपालिका–१

यो पनि हेर्नुहोस

भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव

गुणादी बस्ने १८ वर्षीय रमेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्र्याक्टरमा सहचालकको काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए ।

यो पनि हेर्नुहोस

एक करोड ५० लाख कित्ता शेयर आईपीओ

विकसँगै पौडी खेल्दै गरेका अर्का एक युवक बाहिर निस्किए पनि विक धेरै बेरसम्म ननिस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) सेनाको टोलीले बेपत्ता विकको खोजी कार्य गरे पनि फेला पार्न सकेन ।

यो पनि हेर्नुहोस

अविश्वासको प्रस्ताव अगाडि बढाउन देउवा सहमत

गणबाट खटिएका पाँच नेपाली सेनाले मादीमा विकको खोजतलास गरिरहेका छन्

यो पनि हेर्नुहोस

एमाले विभाजन : घोषणा मात्रै बाँकी ! 

यो पनि हेर्नुहोस

अब मास्क नलगाई हिँडे कारबाहीमा परिने

यो पनि हेर्नुहोस

दुई दिन भित्र तपाईंको काम बन्नेछ , ॐ लेखी से’यर गर्नुहोला