११ वैशाख, काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
यो पनि हेर्नुहोस
मादी नदीमा पौडी खेल्दा एक युवक बेपत्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो पनि हेर्नुहोस
भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव
पीसीआर विधिबाट ७५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो पनि हेर्नुहोस
एक करोड ५० लाख कित्ता शेयर आईपीओ
यस्तै पछिल्लो २४ घण्टामा १४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
यो पनि हेर्नुहोस
अविश्वासको प्रस्ताव अगाडि बढाउन देउवा सहमत
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
यो पनि हेर्नुहोस
अब मास्क नलगाई हिँडे कारबाहीमा परिने
हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यो पनि हेर्नुहोस
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।
यो पनि हेर्नुहोस
के-के छलफल भयो ओली नेपाल भेटवार्तामा ? दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिए