Ultimate magazine theme for WordPress.

मन्त्रिपरिषद बैठक : सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित

194

काठमाडौं ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र

(सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।

यो पनि हेर्नुहोस

के के भय कैले देखी हुन्छ त लकडाउन वा निषेधाज्ञा पुरापढ्नुहोस

सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो ।

आजको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।

यो पनि हेर्नुहोस

सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे

पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप

यो पनि हेर्नुहोस

हप्ताको पहिलो दिन नै घट्यो सुनको भाउ, कति ?

कुमार ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय

यो पनि हेर्नुहोस

आंशिक लकडाउन हुनसक्छ, : परराष्ट्रमन्त्री ज्ञवाली

संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई

दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।

यो पनि हेर्नुहोस

डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि अस्पताल बन्द

साथै सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द

गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ ।

यो पनि हेर्नुहोस

 

हलेशी दर्शनको लागि दर्शनाथी चढेको बस दुर्घटना, सह-चालकको मृत्यु, २२ घाईते