Ultimate magazine theme for WordPress.

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

412

१५ वैशाख

जनकपुरधाम ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सप्तरीका एकजना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरिया

यो पनि पद्नुहोस

उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने

बस्ने भगाई सदाका १६ वर्षीय छोरा राम सदा रहेको प्रहरीले जनाएको छ ।

यो पनि पद्नुहोस

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा : के-के खुल्छन्, के-केमा छ रोक ?

मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका

यो पनि पद्नुहोस

मन्त्रिपरिषद बैठक : सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित

लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यो पनि पद्नुहोस

सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लहानस्थित अस्पताल

यो पनि पद्नुहोस

आंशिक लकडाउन हुनसक्छ, : परराष्ट्रमन्त्री ज्ञवाली

लहान सिराहामा राखिएको छ भने घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो पनि पद्नुहोस

धरहरा ढलेर ज्यान गुमाउनेको परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा

यो पनि पद्नुहोस

यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने नेपालका पाँच नायिका (हेर्नुहोस् भिडियाे) 

source onlinekhabar