Ultimate magazine theme for WordPress.

५७ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

186

बितेको

२४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो  ।

यो पनि हेर्नुहोस

निषेधाज्ञा उल्लंघनको आरोपमा प्रहरीले तीन जनालाई एक महिना जेल चलान गर्ने,

यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट

यो पनि हेर्नुहोस

काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमण

परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन

विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यो पनि हेर्नुहोस

पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ

भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् ।

यो पनि हेर्नुहोस

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजाय हुन्छ ?

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ

भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ ।

यो पनि हेर्नुहोस

हरेक महिलाहरुले – पुरुषहरुले आफ्नो यी ३ अं:;ग ? … हेर्दिय हुन्थ्यो भन्ने चाहान्छ्न – तपाईलाई के लाग्छ हेर्नुहोस्

हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

यो पनि हेर्नुहोस

भारतबाट आएकाहरुलाई एकान्तवासमा राखौं : विप्लव

भेरी अस्पतालमा ८ चिकित्सक र ३२ नर्ससहित ७५ जनामा कोरोना संक्रमण