बितेको
२४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो पनि हेर्नुहोस
निषेधाज्ञा उल्लंघनको आरोपमा प्रहरीले तीन जनालाई एक महिना जेल चलान गर्ने,
यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट
यो पनि हेर्नुहोस
काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमण
परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन
विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो पनि हेर्नुहोस
पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ
भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् ।
यो पनि हेर्नुहोस
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजाय हुन्छ ?
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ
भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ ।
यो पनि हेर्नुहोस
हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।
यो पनि हेर्नुहोस
भारतबाट आएकाहरुलाई एकान्तवासमा राखौं : विप्लव
भेरी अस्पतालमा ८ चिकित्सक र ३२ नर्ससहित ७५ जनामा कोरोना संक्रमण