Ultimate magazine theme for WordPress.

बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू एक चौथाई कर्मचारी राखेर सञ्चालन गर्ने सीसीएमसीको निर्णय

258

काठमाडौँ ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले बैंक तथा वित्तीय संस्थाहरू र

यो पनि हेर्नुहोस

कोभिड–१९ विरुद्ध लड्न अमेरिकाले एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने

सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो पनि हेर्नुहोस

उपत्यकामा आइतबारदेखि निषेधाज्ञामा थप कडाई गरिने

शुक्रबार बसेको बैठकले कोरोनाको जोखिम थप बढेको निष्कर्ष निकाल्दै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू

यो पनि हेर्नुहोस

लगानी गर्न नभुल्नुहोस् : सिइडिबी हाइड्रोपावरको आईपीओ आजदेखि

एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

यो पनि हेर्नुहोस

निषेधाज्ञा उल्लंघनको आरोपमा प्रहरीले तीन जनालाई एक महिना जेल चलान गर्ने,

उनकाअनुसारका शुक्रबारको बैठकले उद्योगमा काम गर्ने कर्मचारीलाई कार्यस्थलमै

खान बस्नको व्यवस्था गरेर सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

यो पनि हेर्नुहोस

काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमण

 

यस्तै, बैठकले सरकारले यसअघि गरेका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

यो पनि हेर्नुहोस

करदाताको पैसामा महानगरको मनपरी : नेताका प्रतिष्ठानलाई अनुदानको ओइरो

अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटेल क्वारेन्टाइनलाई थप व्यवस्थिति गर्ने गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यो पनि हेर्नुहोस

हरेक महिलाहरुले – पुरुषहरुले आफ्नो यी ३ अं:;ग ? … हेर्दिय हुन्थ्यो भन्ने चाहान्छ्न – तपाईलाई के लाग्छ हेर्नुहोस्

यसैगरी पशुपति क्षेत्रको शव दाह गृहलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय भएको छ ।

यो पनि हेर्नुहोस

सास फेर्न समस्या भइरहेको छ भने कोरोनाका बिरामीले अपनाउनुस् यस्ता सावधानी

बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई व्यवस्थित गर्ने र

त्यसले पनि नपुगे निजी अस्पालललाई कोभिड अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय गरेको छ ।

यो पनि हेर्नुहोस

काठमाडौं उपत्यकामा भोलि देखि निषेधाज्ञा , सार्वजनिक यातायात र आन्तरिक उडान बन्द गरिँदै