Ultimate magazine theme for WordPress.

श्रमिकको आधारभूत पारिश्रमिक बढ्यो

208

काठमाडौं ।

श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ ।

यो पनि हेर्नुहोस

बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू एक चौथाई कर्मचारी राखेर सञ्चालन गर्ने सीसीएमसीको निर्णय

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो ।

यो पनि हेर्नुहोस

कोभिड–१९ विरुद्ध लड्न अमेरिकाले एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने

यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे ।

यो पनि हेर्नुहोस

उपत्यकामा आइतबारदेखि निषेधाज्ञामा थप कडाई गरिने

श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै

अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने

यो पनि हेर्नुहोस

कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।

यो पनि हेर्नुहोस

निषेधाज्ञा उल्लंघनको आरोपमा प्रहरीले तीन जनालाई एक महिना जेल चलान गर्ने,

उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।

त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् ।

यो पनि हेर्नुहोस

‘तत्काल बैकल्पिक सरकार बन्ने अवस्था छैन, तर पहल जारी छ’ – देउवा

यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ ।

पारिश्रमिक निर्धारण श्रमिक र रोजगारदाताका प्रतिनिधिहरूबीच हुनुपर्ने भए पनि

लामो समयदेखि सहमति नभएपछि सरकारले हस्तक्षेप गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए ।

यो पनि हेर्नुहोस

हरेक महिलाहरुले – पुरुषहरुले आफ्नो यी ३ अं:;ग ? … हेर्दिय हुन्थ्यो भन्ने चाहान्छ्न – तपाईलाई के लाग्छ हेर्नुहोस्

यो पनि हेर्नुहोस

के तपाईलाई थाहा छ ? बच्चा जन्माउन उत्तम महिना कुन हो ?