Ultimate magazine theme for WordPress.

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

155

१९ वैशाख,

काठमाडौं ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित

आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

यो पनि हेर्नुहोस

कहाँ कहाँ कती देखिए कोरोना संक्रमणमा नयाँ रेकर्ड, ७ हजार २११ जना संक्रमित

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर

यो पनि हेर्नुहोस

यस्ता छन् शेयर लगानीमा ध्यान दिनुपर्ने पक्ष

पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको

यो पनि हेर्नुहोस

मन्त्रीलाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

यो पनि हेर्नुहोस

अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु

यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र

यो पनि हेर्नुहोस

श्रमिकको आधारभूत पारिश्रमिक बढ्यो

अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

यो पनि हेर्नुहोस

कोभिड–१९ विरुद्ध लड्न अमेरिकाले एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने

हेर्नुहोस् पत्र