Ultimate magazine theme for WordPress.

कोरोना बोकेर गाउँतिर…

153

कोराना

संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्।

यो पनि हेर्नुहोस

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्।

यो पनि हेर्नुहोस

सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहने

तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन।

यो पनि हेर्नुहोस  

अनलाइन कक्षा सकिएपछि क्यामेरा बन्द ठानेका शिक्षकले श्रीमतीसँग सबै काम सकेको भिडियो बाहिरियो

आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो।

शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो।

यो पनि हेर्नुहोस

कोरोना संक्रमणबाट मन्त्रीको निधन

त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा,

गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन्।

यो पनि हेर्नुहोस

दर्जनौ मोडलहरु कपडा नलगाई उत्रिएपछि

तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।