Ultimate magazine theme for WordPress.

पोखरामा कोरोना संक्रमण खतराको घण्टीः आज मात्रै ३ सय ९ जनामा पुष्टि

189

पोखरा ।

पोखरामा आज ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि हेर्नुहोस  

सिमेन्ट बोकेको ट्रकमा आगलागी, १८ लाखको क्षति

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै पोखरामा ३ सय 

यो पनि हेर्नुहोस

कोरोना बोकेर गाउँतिर…

९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यो पनि हेर्नुहोस

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

त्यस्तै आजै पोखरामा संक्रमणबाट १ जनाको ज्यान गएको छ ।

यो पनि हेर्नुहोस

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउनबाट मासिक १५ हजार

साथै यो समाचार तयार पार्दा सम्म गण्डकी प्रदेशमा आजमात्रै ३ सय ९७ जनामा संक्रमण

यो पनि हेर्नुहोस

अनलाइन कक्षा सकिएपछि क्यामेरा बन्द ठानेका शिक्षकले श्रीमतीसँग सबै काम सकेको भिडियो बाहिरियो

पुष्टि भएको छभने २ जनाको ज्यान गइसकेको छ ।

यो पनि हेर्नुहोस

दर्जनौ मोडलहरु कपडा नलगाई उत्रिएपछि

गण्डकीमा सबैभन्दा संक्रमित हुने जिल्ला कास्की रहेको छ ।

यो पनि हेर्नुहोस

निषेधाज्ञा उल्लंघनको आरोपमा प्रहरीले तीन जनालाई एक महिना जेल चलान गर्ने,