Ultimate magazine theme for WordPress.

अक्सिजनको आवश्यकता परे यी नम्बरमा फोन गरौं

164

काठमाडौँ ।

अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि स्वास्थ्य तथा

जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

यो पनि हेर्नुहोस

प्रदेश १ मा एकैदिनमा अहिलेसम्मकै उच्च संक्रमित थपिए, कुन ठाउँमा कति ?

अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो ।

यो पनि हेर्नुहोस

अब एमाले नयाँ ढंगबाट अघि बढाउने कुरा भएको छः वरिष्ठ नेता नेपाल

मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र

सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका

सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यो पनि हेर्नुहोस

कास्की अपडेट २१० जनामा संक्रमण, ९ जनाको मृत्यु

शुक्रबार बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार

यो पनि हेर्नुहोस

थप ८९६० मा कोरोनाभाइरस संक्रमण पुष्टि

गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य

यो पनि हेर्नुहोस

कोरोनाबाट थप २१४ को मृत्यु, सक्रिय संक्रमित १ लाख ५ हजार नाघे

मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

यो पनि हेर्नुहोस

रबिले दिए नेतालाई खु’ल्ला च्या’लेन्ज-“यो देशको कुनै नेताको हिम्मत भए म सँग उसले रोजेको अस्पतालको गेट्मा भेटोस्”