Ultimate magazine theme for WordPress.

सत्ता जोगाउन मान्छे खरिद बिक्रि गर्न खोज्ने ओली अपराधी हुन् :चित्र बहादुर केसी

155

राष्ट्रिय

जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले

गण्डकीमा पार्टीको ह्वीप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्।

यो पनि हेर्नुहोस

लकडाउन‍मा कडाई गर्न आज देखि सेना परिचालन गरियो

पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण

थापालाई कारबाही हुने अध्यक्ष केसीले बताएका हुन्।

यो पनि हेर्नुहोस

चिकित्सकको चित्कारः अक्सिजन सिलिण्डर पुलिसका ठूला मान्छेले लगे, हामी ट्वाँ

उनले ले पार्टीको ह्वीप नमान्नेलाई प्रक्रियाअनुसार कारबाही हुने बताए।

यो पनि हेर्नुहोस

कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु कुन जिल्लामा कति संक्रमित थपिए ?

‘पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ।

यो पनि हेर्नुहोस

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी छिट्टै बनाउने

अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ।

यो पनि हेर्नुहोस

कांग्रेसका ४५ जिल्लाका क्रियाशीलको नामावली सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नाम

पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने।

यो पनि हेर्नुहोस

प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण, नवगठित मन्त्रिपरिषद्‌मा को को बने मन्त्री ? (नामावलीसहित)

पार्टीको निर्णय विपरीत सांसद थापाले नयाँ सरकार गठनमा

विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए।

यो पनि हेर्नुहोस

ओलीले गल्ती सच्याउनुभयो, अब एमालेलाई २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्छ : भट्टराई

उनको निर्णयसँगै विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ।

यो पनि हेर्नुहोस

घरमा श्रीमती हुँदा–हुँदै यी वरिष्ठ प्रहरी अधिकारीको अर्कै महिलासँगको यस्तो भिडियो