१ जेष्ठ, बाँके ।
बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
यो पनि हेर्नुहोस
गृहमन्त्री बादललाई आउट गर्नुपर्ने माधव नेपालको सर्त , ओलीको यस्तो जवाफ
कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन
र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड
यो पनि हेर्नुहोस
सत्ता जोगाउन मान्छे खरिद बिक्रि गर्न खोज्ने ओली अपराधी हुन् :चित्र बहादुर केसी
सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
यो पनि हेर्नुहोस
लकडाउनमा कडाई गर्न आज देखि सेना परिचालन गरियो
उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस
यो पनि हेर्नुहोस
चिकित्सकको चित्कारः अक्सिजन सिलिण्डर पुलिसका ठूला मान्छेले लगे, हामी ट्वाँ
सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ ।
यो पनि हेर्नुहोस
प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण, नवगठित मन्त्रिपरिषद्मा को को बने मन्त्री ? (नामावलीसहित)
ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४
वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो ।
यो पनि हेर्नुहोस
जनयुद्धले पुगेन जनता फेरी ज्यान फाल्न तयार हुनुपर्छ । बाबु राम भटराइ