Ultimate magazine theme for WordPress.

डब्ल्यूएचओले भन्यो नेपालको अवस्था चिन्ताजनक

55

१ जेठ, काठमाडौं ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको

अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।

यो पनि हेर्नुहोस

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना

महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताए ।

यो पनि हेर्नुहोस

लकडाउन‍मा कडाई गर्न आज देखि सेना परिचालन गरियो

निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम,

थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक

भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए ।

यो पनि हेर्नुहोस

अक्सिजनको आवश्यकता परे यी नम्बरमा फोन गरौं

नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र

उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने

यो पनि हेर्नुहोस

प्रदेश १ मा एकैदिनमा अहिलेसम्मकै उच्च संक्रमित थपिए, कुन ठाउँमा कति ?

अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु

आउने निर्देशक गेब्रियसले बताए ।

यो पनि हेर्नुहोस

कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु कुन जिल्लामा कति संक्रमित थपिए ?