१ जेठ, काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको
अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।
यो पनि हेर्नुहोस
बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना
महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताए ।
यो पनि हेर्नुहोस
लकडाउनमा कडाई गर्न आज देखि सेना परिचालन गरियो
निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम,
थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक
भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए ।
यो पनि हेर्नुहोस
अक्सिजनको आवश्यकता परे यी नम्बरमा फोन गरौं
नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र
उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने
यो पनि हेर्नुहोस
प्रदेश १ मा एकैदिनमा अहिलेसम्मकै उच्च संक्रमित थपिए, कुन ठाउँमा कति ?
अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु
आउने निर्देशक गेब्रियसले बताए ।
यो पनि हेर्नुहोस
कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु कुन जिल्लामा कति संक्रमित थपिए ?