Ultimate magazine theme for WordPress.

नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन

180

१ जेठ, वैशाख ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले

नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन

सहयोगको आवश्यकता रहेको बताएका छन् ।

यो पनि हेर्नुहोस

प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच छलफल, यी विषयहरुमा चर्चा

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन

अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

यो पनि हेर्नुहोस

आउँदो साउन १ गते देखि कर्मचारी को तलब यति धेरै हुने प्रधानमन्त्री ओली को घोषणा : हेर्नुहोस् कति पुग्ने

पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड

र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’

यो पनि हेर्नुहोस

केपी ओलीको ‘खल्ती’मै थियो माधव नेपाल पक्षका ‘मन्त्री’को नाम, तर किन लिएनन् शपथ?

उनले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो

समस्याको रुपमा रहेको समेत बताएका छन् ।

यो पनि हेर्नुहोस

सरकारले कोरोना सङ्क्रमितको दाहसंस्कारमा संलग्न कर्मचारीलाई प्रोत्साहन भत्ता दिने

यद्यपि गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन

क्षमता बढाउन काम गरिरहेकाले आफूलाई

केही खुशी लागेको बताएका छन् ।

यो पनि हेर्नुहोस

चिकित्सकको चित्कारः अक्सिजन सिलिण्डर पुलिसका ठूला मान्छेले लगे, हामी ट्वाँ