Ultimate magazine theme for WordPress.

शारिरिक सम्पर्क बिना एक घण्टा बस्न नसक्ने यी नायिका

247

बलिउड

अभिनेत्री भूमि पेडनेकरलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाएको थियो ।

फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।

वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् ।

र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलको शि-कार हुनुपरेको थियो ।

आयुष्मानले नै दिए । नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । त्यसपछि आयुष्मानले भूमिलाई डेट गर्ने इच्छा राख्ने

आउटडोर हुँदा शा-रिरिक स-म्पर्कबाट टाढा हुन्छन् आयुष्मान खुराना, वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले शा रिरिक स म्पर्कबारे प्रश्न सोधेकी थिइन् ।

सुरुमा नेहाले आयुष्मानलाई शारि रिक स म्पर्कबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् ।

यसमा आयुष्मानले आउटडोर हुँदा उनी शा रिरिक स म्पर्क बिना बस्न सक्ने जवाफ दिए ।

ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ ।’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रो मान्स मनपर्छ ।’ स्मरण रहोस्,

भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिए ।

नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ ।

त्यसपछि आयुष्मानले भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाईसमेत टिप्स दिन थाले ।

उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ ।’

यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रो मान्स मनपर्छ ।’

स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको लागि गरिरहेका थिए ।

एजेन्सी

SOURCE notice24nepal. com/4605/2021