Ultimate magazine theme for WordPress.

काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको को’रोना सं’क्रमणबाट नि’धन

250

काठमाडौं-

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको को’रोना संक्र’मणबाट नि’धन भएको छ ।

बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्र’ममा उनको नि’धन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनी का’गेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्य’क्ति हुन् ।

२ हप्ता अगाडि उनलाई सं’क्रमण पुष्टि भएको थियो ।

स्वा’स्थ्यमा सम’स्या देखिएपछि उनलाई प्र’हरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी प्र’हरी संगठन भित्र इमा’न्दार, द’क्ष र कर्त’व्यनिष्ठ प्र’हरी अधिकारीको रुपमा चिनिन्छन् ।

यो पनि पढ्नुहोस:

सर्वोच्चले भन्यो :

निषेधाज्ञामा क’र र ज’रिवाना नलिनू
काठमाडौं –

सर्वोच्च अदालतले नि’षेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र ज’रिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

ब’न्दाबन्दी पूण’रुपमा खुलेपछि बाटो को म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृ’द्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत स’र्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘सामान्य परिस्थितिमा सम्पूर्ण कर विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भएता पनि कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन ।

’ कोभिड-१९ को दोस्रो महामारीले करदातासमेत यस समस्याबाट अछुतो नरहेको सर्वोच्चको उल्लेख गरेको छ ।