Ultimate magazine theme for WordPress.

फ्यानहरूकाे मनै लोभ्याउने , साम्राज्ञीकाे यी हट एण्ड बाेल्ड तस्विरहरू

877

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा

राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी

प्रमी  देवांशुसँगको ब्रेकअपको कारण उनी चर्चामा आएकी छिन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् छिन् ।

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा

राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी

उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

चलचित्र ‘मारुनी’ मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो ।

 

एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रेजी प्रेमिकाको भूमिका

निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् ।

 

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् ।

सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

सुन्दरताका कारण सधै चर्चामा रहने साम्राज्ञीका यी तस्वीर हामीले उनकै इन्टाग्रामबाट लिएका हौं ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु

गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो ।

त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले जारी गरेको

लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’

अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् ।

शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।